जिल्ला समन्वय समितिको बैठक संचालन तथा सदस्यहरुको जिम्मेवारी निर्धारण सम्वन्धि कार्यविधि २०८० सातौ जिल्ला सभा मिति २०८०।०६।११ सम्पन्न जिल्ला समन्वय सममतिको कायाालय, इलामको आ.व. २०८०/०८१ प्रथम त्रमैामसक अवधिको प्रगति विवरण इलाम जिल्ला समन्वय समितिको छैटौ जिल्ला सभा २०७९।०८० मिति २०७९।०६।०७ गते सम्पन्न भएको छ । पाँचौ जिल्ला सभा सम्पन्न २०७८।०७।१० गते मिति : २०७८।०७।१० गते बुधबार समय : दिनको ११ बजे स्थान : जिल्ला समन्वय समितिको सभाहल चौथो जिल्ला सभा सम्पन्न २०७७।०६।२८ स्वीकृत योजनाको विवरण सम्वन्धमा २०७५/०७६ इलाम जिल्लाको प्रोफायल विवरण इलाम जिल्लाको तोस्रो जिल्ला सभा सम्पन्न २०७६ जिल्ला समन्वय समितिको वार्षिक प्रगति प्रतिवेदन २०७४/२०७५

नमुना फारमहरू


शीर्षक प्रकार मिती साखा डाउनलोड
नमुना कार्यसम्पादन सम्झौता गा.वि.स. का लागि नमुना फारमहरू २०७२-०६-१२ सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
नेपाल सरकार, सङघीय मामिला तथा स्थानीय विकास मन्त्रालय,
जिल्ला विकास समितिको कार्यालय, इलामका स्थानीय विकास अधिकारी
श्री मदन कोईराला
र गाउँ विकास समितिको कार्यालय, ...................... का गा.वि.स. सचिव
श्री .........................
बीच भएका कार्यसम्पादन सम्झौता




मितिः २०७१÷...÷...

नेपाल सरकार, सङघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, जिविसको कार्यालय इलामका स्थानीय विकास अधिकारी र गाविस सचिव बीच भएको कार्यसम्पादन सम्झौता

स्थानीय स्वायत्त शासन ऐन, २०५५ स्थानीय स्वायत्त शासन नियमावली, २०५६ तथा निजामती सेवा ऐन, २०४९ र निजामती सेवा नियमावली, २०५० का नियम १२५, स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि, २०६९ एवं न्यूनतम शर्त तथा कार्य सम्पादन मापन कार्यविधि, (परिमार्जन र संसोधन सहित) ले परिलक्षित गरे बमोजिम जिल्ला विकास समितिको भूमिकालार्ई अझ वढी सक्षम, सदृढ, सेवामुलक र उत्तरदायी वनाई स्थानीय निकायहरुका परिणाममुखी व्यवस्थापन र संचालन गर्न समग्र सेवा प्रवाहलाई सुधार गर्दै नतिजामा आवद्ध गर्न जि.वि.स इलामका स्थानीय विकास अधिकारी श्री मदन कोइराला र गाविस....................का गाविस सचिव श्री ............................................................ का बीच मिति २०७१÷...÷... मा तपसिल बमोजिम कार्य–सम्पादन सम्झौता गरिएको छ ।





क.कार्यसम्पादन सम्झौताका शर्तहरुः
यो सम्झौता हस्ताक्षर भएको मितिदेखि लागू हुनेछ ।
तपसिल
ड्ड यो सम्झौताको कार्यान्वयन गर्न गराउने जिम्मेवारी गा.वि.स. सचिवको हुनेछ ।
ड्ड जिल्ला विकास समितिले यस सम्झौतामा उल्लेखित कार्यक्षेत्रको कार्यान्वयनको लागि गाविस सचिवलाई निरन्तर सहजीकरण, समन्वय र मार्गदर्शन गर्नेछ । जिल्ला विकास समितिले विषयगत कार्यलयसँगको समन्वय र गा.वि.स.को प्राथमिकता अनुसार माग बमोजिमका निर्धारित कार्यहरु नतिजामूलक रुपमा सम्पादन गर्न आवश्यक सहजीकरण र समन्वय गर्नेछ ।
ड्ड नेपाल सरकारबाट प्राप्त हुने अनुदान र आन्तरिक स्रोत साधन तथा अन्य निकायबाट प्राप्त हुने बजेट तथा लगानीको उपयोग गरी यसमा उल्लेखित कार्य गर्नु पर्नेछ ।
ड्ड जिल्ला विकास समितिले आवश्यकता अनुसार यो कार्यसम्पादन सम्झौतामा परिमार्जन गर्न सक्नेछ ।
ड्ड स्थानीय निकायसंग सम्वन्धित प्रचलित ऐन, कानून, नीति, निर्देशिका र कार्यविधिहरु, सुशासन ऐन तथा नियमावली र निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५० को परिधिभित्र रही स्थानीय विकास अधिकारीलाई देहाय बमोजिमका कार्यहरु सम्पादन गरी स्थानीय (गाउँ विकास समिति) तहमा प्रवाहित सेवा र जनतालाई उपलब्ध गराइने सुविधामा मापनयोग्य नतिजाहरु हासिल गर्नुपर्नेछ ।
ड्ड यस कार्र्य सम्पादनको मूल्यांकन गर्दा यो सम्झौता भएको मितिदेखि सम्पादन भएको कार्यको मात्र मूल्यांकन हुनेछ ।
ड्ड यस कार्य–सम्पादनका सम्झौतामा हस्ताक्षर गर्ने गा.वि.स. सचिव सरुवा वा अवकाश वा अन्य कुनै कारणबाट हालको कार्यालयमा नरहे पनि पछिल्लो गा.वि.स. सचिवको समष्टिगत संस्थागत निरन्तरता स्वरुप यो संझौता कायम रहनेछ । साथै कार्य सम्पादन मूल्यांकन यस सम्झौता अनुरुप हुनेछ ।
ड्ड गाउँ विकास समिति सचिवले नतिजामा आधारित सूचकहरुका आधारमा मासिक प्रगतिको अंक भार सहित जिल्ला विकास समितिमा पठाउनु पर्नेछ ।
ड्ड गा.वि.स. सचिवले गा.वि.स.को कार्यालयका अन्य कर्मचारीहरुसँग समेत यस सम्झौताका आधारमा कार्यसम्पादन सम्झौता गर्न सकिनेछ ।
ड्ड गा.वि.स. सचिवले यस सम्झौताका आधारमा कार्यसम्पादनका लागि सहकार्यका सम्बन्धमा गा.वि.स. क्षेत्र भित्र रहेका विषयगत कार्यालय तथा सेवा केन्द्रहरु सँग समेत सहकार्य गर्न सकिनेछ ।
ड्ड प्रचलित कानूनमा संशोधन वा परिवर्तन भई यस सम्झौताको सूचकको सीमा, स्तर र मापदण्ड आदिमा परिवर्तन भएमा सोही अनुसार यस कार्य सम्पादन सम्झौतामा परिवर्तन भएको मानिनेछ ।

ख. गाउँ विकास समिति सचिवले हासिल गर्नुपर्ने नतिजामूलक कार्य सूचकहरु देहाय बमोजिम रहेका छन् ः


सूचक
संख्या कार्यक्षेत्र स्रोत साधन सूचक अपेक्षित नतिजा मापक पूर्णाङ्क कार्य –समय
क. योजना तर्जुमा र कार्यान्वयन – १५
१ सहभागितामूलक योजना आन्तरिक आय
र केन्द्रीय
अनुदान गा.वि.स.ले
सहभागिता मूलक
पद्दति (१४ चरण) अपनाई समावेशी जिल्ला विकास आवधिक र बार्षिक योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याएको हुनेछ । गाउँ विकास योजना तर्जुमा र कार्यान्वयन


निर्धारित चौमासिक लक्ष्य अनुसार प्रगति हासिल
भएको । ड्ड गा.वि.स.को पाश्र्वचित्रलाई बार्षिक रुपमा अध्यावधिक गरेको – २
ड्ड आवधिक गाउँ विकास योजना तयार भएको – २
ड्ड राष्ट्रिय नीति तथा प्रतिबद्दताहरु कार्यान्वयनमा सहयोग पुग्ने गरी आवधिक तथा बार्षिक योजना तयार गरेको –२
ड्ड आवधिक योजनाको बजेट प्रक्षेपण अनुसार बार्षिक बजेट विनियोजन र कार्यक्रम प्राथमिकीकरण गरेको – २
ड्ड अख्तियारी पाएको ३० दिन भित्र बार्षिक कार्यक्रम स्वीकृत गरी जानकारी पठाएको – १
ड्ड आन्तरिक र अनुदान वाट संचालन हुने योजना÷कार्यक्रमको एँः तयार गरी जिविस पठाएको – १
ड्ड बार्षिक योजनामा समावेश भएका योजनाहरु चौमासिक लक्ष्य अनुरुप कार्यान्वयन गरेको – २
ड्ड बार्षिक योजनामा समावेश भएकामध्ये साठी प्रतिशत योजनाको फरफारक जेष्ठ मसान्त भित्र गरी सकेको –३ १५ सालबसाली
ख सुशासन, सेवा प्रवाह र सूचना प्रविधि – १६
२ नागरिक बडापत्र तथा हेल्पडेस्क आन्तरिक श्रोत तथा केन्द्रीय अनुदान समेत नागरिक वडापत्रको व्यवस्था र हेल्पडेस्क र चुस्त एव सहज आन्तरिक व्यवस्थापन नागरिकहरुलाई सेवा प्रवाहका वारेमा सुसूचित गराई सेवाग्राही मैत्री कार्य वातावरण बनाएको ड्ड अध्यावधिक नागरिक वडापत्र – १
ड्ड हेल्पडेस्क व्यवस्थापन गरेको –१
ड्ड आन्तरिक लेआउट सेवाग्राही मैत्री भएको – १ ३ सालबसाली
३ सार्वजनिक जवाफदेहिता आन्तरिक श्रोत तथा केन्द्रीय अनुदान समेत सार्वजनिक सुनवाई र सामाजिक परीक्षण गरेको । वर्षमा कम्तीमा ३ पटक सार्वजनिक सुनुवाई र वर्षमा १ पटक सामाजिक परीक्षण गरेको र वडा नागरिक मञ्चलाई नागरिक जवाफदेहितामा संलग्नता ड्ड सार्वजनिक सुनवाई प्रगति प्रतिवेदन सार्वजनिक गरेको – १
ड्ड सामाजिक परीक्षण प्रतिवेदन वेवसाइटमा राखेको –१
ड्ड नागरिक वडा मंचको १२ महिने कार्ययोजना स्वीकृत गरी कार्ययोजना बमोजिम बैठक संचालन भएको –२ ४ सालबसाली
४ वेवसाइट
व्यवस्थापन आन्तरिक श्रोत तथा केन्द्रीय अनुदान समेत वेवसाईट अद्यावधिक गरेको आधारभूत सुचनाहरु वेवसाइटमा प्रविष्ट गरी
नियमित रुपमा अद्यावधिक ९ग्उमबतभ० गरेको ड्ड गा.वि.स.का आधारभूत सूचनाहरु अद्यावधिक रुपमा प्रविष्टि गरेको –१
ड्ड कार्य सम्पादन सम्झौतामा उल्लेखित विवरणहरु समेत राखी वेवसाईट सुचारु भएको – १
ड्ड गाविसका विवरणहरु समेत राख्न पोर्टल राखी वेवसाईट सुचारु गरी राखेको – १ ३ सालबसाली
५ भौतिक सम्पत्ति व्यवस्थापन आन्तरिक श्रोत तथा केन्द्रीय अनुदान समेत कार्यालयका भौतिक
सम्पत्तिको प्रभावकारी र दक्षतापूर्ण व्यवस्थापन गरेको भौतिक सम्पत्तिको अभिलेख अद्यावधिक गरी सदुपयोग गरेको ड्ड कार्यालयको भौतिक सम्पत्तिको अभिलेख अद्यावधिक विवरण तयार गरेको – १
ड्ड भौतिक सम्पत्ति संरक्षण र समुचित उपयोगका प्रयासहरु (जस्तैः लिलामी, भाडा वा लिजमा दिएका निर्णयहरु) गरेको – १ २ सालबसाली
६ इन्टरनेट प्रयोग आन्तरिक आय
र अनुदान कर्मचारीहरुको र कार्यालयको ठेगाना रहेको इ मेल खोलिएको हुनेछ ।
चौथो तहभन्दा माथिका सम्पूर्ण कर्मचारीहरुलाई द्यबकष्अ अयmउगतभच प्लयधभिमनभ हुनेछ । विद्युतीय शासन प्रबद्र्धन भई इन्टरनेटको माध्यमबाट अन्तर शाखाबीच सूचना तथा जानकारी आदान प्रदान भएको हुने छ । ड्ड इन्टरनेट जडान र प्रयोग गरेको –१
ड्ड इन्टरनेटको प्रयोग गरी गा.वि.स.का प्रतिवेदनहरु पठाउने गरेको –१ २ १ वर्ष
७ विद्युतिय सुशासन आन्तरिक आय र अनुदान विद्युतीय सुशासन (ईगभर्नेन्स प्रणाली) को अभ्यास । सेवा प्रवाहमा प्रभावकारिता बढेको हुनेछ ड्ड इ गभर्नेन्स प्रारम्भ गरी अनलाईन आवेदन लिने प्रणाली स्थापना गरेको– १
ड्ड गाविसमा निरन्तर ईन्टरनेट÷वाईफाइ सुविधाको जडान गरिएको– १ २ निरन्तर
ग आन्तरिक श्रोत व्यवस्थापन – १२

८ गाविसको
राजश्व बृद्धि आन्तरिक आय र अनुदान गाविसको कूल आन्तरिक आय प्रत्येक वर्ष अघिल्लो आ.व. को तुलनामा कम्तिमा १० प्रतिशतले बृद्धि भएको गाविसको नियमित चालु खर्च आन्तरिक आयले मात्र व्यहोरिएको ड्ड गाविसहरुका आन्तरिक राजस्व बृद्धिका लागि प्रक्षेपण तथा कार्ययोजना तयार गरेको – १
ड्ड अघिल्लो बर्षको आम्दानी भन्दा १० % वा सो भन्दा बढी २० % सम्म राजश्व बृद्धि भएको – २
ड्ड अघिल्लो बर्षको तुलनामा २० %भन्दा बढी राजश्व बृद्धि भएको – २ ५ सालवसाली
९ गाविसको व्यवयासाय कर आन्तरिक आय र अनुदान गाविसमा व्यवसाय करको नक्सांकन गरी व्यवसाय करको दायरामा आउन सक्ने करदाताहरु
बढेका हुनेछन् । व्यवसाय कर तिर्ने करदाता र कर रकममा वृद्धि भएको । ड्ड व्यवसाय कर नक्सांकन गरी पहिलो वर्ष कम्तिमा १० प्रतिशत नयाँ करदाताहरु करको दायरामा आएको – २
ड्ड दोश्रो वर्ष नक्सांकन बमोजिम ५० % करदाताहरु करका दायरामा आएका –३
ड्ड तेश्रो वर्ष नक्सांकन बमोजिम सत प्रतिशत करदाताहरु करका दायरामा आएको – ५ ५ ३ वर्ष
१० विद्युतीय राजस्व प्रशासन आन्तरिक आय र अनुदान राजस्व सफ्टवेयरको प्रयोग राजस्व प्रशासन
सुदृढ भएको हुनेछ ड्ड पहिलो बषर््ा राजश्व दाखिला र राजस्व तिरेको रसिद विद्युतीय माध्यमबाट उपलब्ध हुने – १
ड्ड मासिक राजस्वको फाँटवारी विद्युतीय माध्यमबाट तयार भएको – १ २ २ बर्ष
घ स्थानीय पुर्वाधार विकास (सडक, सिचाइ, खानपानी, भवन, विद्यत, वस्तीविकास, नदि नियन्त्रण)– ४६
११ सडक मर्मत संभार आन्तरिक श्रोत र अनुदान सडक संजाल अभिलेख अद्यावधिक रहेको भी आर सि एन (गाउँ सडक सञ्जाल) अद्यावधिक भई नियमित मर्मत संभार भएको हुनेछ । ड्ड भी आर सि एन मा परेका सडकको अभिलेख अद्यावधिक भएको – १
ड्ड सडकको नियमित मर्मत संभार योजना तर्जुमा भई भी आर सी एन मा परेका सडकहरुको नियमित मर्मत संभार हुने गरेको – १
ड्ड भी आर सी एन मा परेका सडकहरुको जी आई एस वेस अभिलेख तयार भएको –१ ३ २ वर्ष
१२ जिल्ला सडक सञ्जाल अभिलेख आन्तरिक आय र अनुदान गा.वि.स.ले बनाएको हस्तान्तरण भई आएको र अन्य स्थानीय निकायले बनाएको सबै स्थानीय पूर्वाधारको अध्यावधिक अभिलेख तयार गरको । लगतको तयारी तथा बार्षिक रुपमा अध्यावधिक गरेको ड्ड गा.वि.स. क्षेत्र भित्रका सडक, पुल, झोलुङ्गे पुल, तुइन, कलभर्ट आदिका लगत किताब तयार गरेको – १
ड्ड प्रत्येक बर्ष उक्त लगत अद्यावधिक गरेको – १
ड्ड उक्त सब विवरणहरु न्क्ष्क् ःब्ए मा अध्यावधिक गरी सार्वजनिक गरेको – १ ३ १ बर्ष

१३ सडकको जग्गाको लगत कट्टा आन्तरिक आय र अनुदान जिल्लास्तरीय निकायहरुसंग समन्वय गरी सबै सडक रहको जग्गाको लगत कट्टी गराएको गा.वि.स. क्षेत्र भित्रका सबै सडकका जग्गाको स्वामित्व सार्वजनिक भएको । ड्ड स्थानीय सडक सञ्जालमा परेको कम्तीमा ५० प्रतिशत सडकको राइट अफ वे सहितको सडकको जग्गाको लगत कट्टी प्रयोजनको लागि अभिलेख तयार गरेको – २
ड्ड स्थानीय सडक सञ्जालमा परका सम्पूर्ण सडकको जग्गाको राइट अफ वे सहितका सडकको लगत कट्टी गरी पूर्ण अभिलेख तयार पारेको – २ ४ सालवसाली

१४ गाविसमा भवन संहिता कार्यान्वयन आन्तरिक आय र अनुदान गा.वि.स.मा भवन संहिता कार्यान्वयनमा ल्याईएको गा.वि.स.मा भवन संहिता लागू गरिएको ड्ड गा.वि.स.मा भवन सहिता लागू गर्ने निर्णय भएको –१
ड्ड गा.वि.स.मा भवन सहिता कार्यन्वयन –१ २ सालबसाली
१५ सडक बाहेकका
स्थानीय पूर्वाधारको लगत आन्तरिक आय
र अनुदान स्थानीय पूर्वाधारका अन्य क्षेत्रहरुका लगत अद्यावधिक । स्थानीय भौतिक पूर्वाधारका तथ्यांक उपलब्ध हुने । ड्ड खानेपानी तथा सरसफाइ सम्बन्धी योजना र खानेपानी उपलब्ध जनसंख्याको लगत तयार भएको – १
ड्ड सिंचाइ सम्बन्धी योजना र सिचित क्षेत्रका लगत तयार भएको – १
ड्ड सार्वजनिक भवन, सामुदायीक भवन कृषि र पशु सेवा सम्बन्धी स्थानीय पूर्वाधारसम्बन्धी तथ्यांक लगत तयार भएको – १
ड्ड उर्जा क्षेत्र, जलविद्युत, वैकल्पिक उजा तथा लघु जलविद्युत सम्बन्धी तथ्यांक वा अभिलेख तयार भएको – १
ड्ड नदी नियन्त्रण तथा अन्य स्थानीय पूर्वाधार सम्बन्धी लगत, अभिलेख र तथ्यांकको उपलब्धता – १ ५ सालबसाली
१६ खेल मैदान निर्माण र
संचालन आन्तरिक आय र अनुदान गा.वि.स.ले गा.वि.स. क्षेत्रमा सहकार्यमा वा आफैंले वा सर्वसाधरण जनताको समेत साझेदारीमा कम्तिमा आगामी ५ वर्ष भित्रमा रङ्गशाला वा खेलमैदान निर्माण गरी सक्ने गरी कार्य थालनी गरेको जिल्लामा
रंगशाला वा
व्यवस्थित खेल
मैदान निर्माण र
सचालन भएका । ड्ड रङ्गशाला वा खेल मैदानका निर्माण तथा प्रयोगमा आएको – १ १ २ वर्ष
१७ भौतिक पूर्वाधारका गुणस्तर आन्तरिक आय र अनुदान प्रयोगशालाको उपयोग र परीक्षणको नतिजा सार्वजनिक भएको गाउँ स्तरका पूर्वाधार जन्य योजनाका प्रयोगशालाबाट गुणस्तर परीक्षण गर्ने गरेको र प्रतिवेदन सार्वजनिक गरेको । ड्ड गाउँ स्तरीय योजनामा आवश्यक पर्ने निर्माण सामाग्रीको गुणस्तर परीक्षणको लागि जिल्ला स्थित प्रयोगशालाको प्रयोग गर्ने गरेको –३
ड्ड गुणस्तर प्रयोगशालाका नतिजा सार्वजनिक गरको –२ड्ड ५ २ वर्ष
१८ प्राविधिक कार्य
व्यवस्थापन आन्तरिक आय
र अनुदान प्राविधिकहरु तोकि
साईट व्यवस्थापन प्रभावकारी भएको योजनाका डिजाईन
र कार्यान्वयन
समयमा सम्पन्न भएको । ड्ड प्राविधिक कर्मचारीहरुको जिम्मेवारी समयमै तोकएको १
ड्ड समय तालिका बनाइ प्राविधिकबाट योजनाको अनुगमन गर्ने गरेको – २
ड्ड साइट इन्सट्रक्सन बुक प्रयोग गर्ने गरेको पयाग भएका २ ५ सालबसाली
१९ सडक मापदण्ड निर्धारण आन्तरिक आय
र अनुदान गाउँ परिषदबाट
गाविसमा
रहेका सडकहरुका
च्ष्नजत या ध्बथ
निर्धारण भएको । गा.वि.स. क्षेत्र भित्रका
सडक च्ष्नजत या धबथ का मापदण्ड निर्धारण र कार्यान्वयन । ड्ड आगामी आ.व. देखि निर्माण हुन कम्तिमा ५०% सडकको च्ष्नजत या धबथ को मापदण्ड पालना गरेको–१
ड्ड आगामी आ.व. देखि निर्माण हुन सवै सडकले च्ष्नजत या धबथ को मापदण्ड पालना गरको–१ २ २ वर्ष
२० सडक वत्तीको
व्यवस्थापन आन्तरिक आय
र अनदान गाविस समुदायसंग सहकाय गरी मूल सडकका वरपर सौर्य उर्जा लगायतका माध्यमबाट सडक वत्ती सञ्चालनमा ल्याएको गाविस मानव बस्ति रहेका मूल सडकको आसपास सडक वत्तीको व्यवस्था गरेको । ड्ड २ वर्ष भित्र कम्तिमा १ कि.मि. थप सडकमा सडक वत्तीको व्यवस्था भएको–१
ड्ड १ कि.मि. भन्दा बढी सडकमा सडक बत्तीको व्यवस्था भएको –१ २ २ वर्ष
२१ स्थानीय पूर्वाधारमा वातावरणीय दीगोपना आन्तरिक श्रोत
र अनुदान दीगो स्थानीय पूर्वाधार विकासका लागि विभिन्न उपायहरुका अवलम्बन गरेको । स्थानीय पूर्वाधार विकास वातावरण मैत्री र दिगो बनएको ड्ड द्यष्य भलनष्लभभचष्लन प्रविधिका कार्यान्वयन गरका –१
ड्ड जलवायू परिवर्तन अनकुलन कार्यक्रम लागू गरेका –२
ड्ड स्थानीय पूर्वाधार निर्माण गर्दा रैथान प्रविधि ९क्ष्लमष्नभलयगक तभअजलययिनथ० अपनाएका –२ ५
२२ स्थानीय पूर्वाधारमा जोखिम पक्षका
सरोकारहरुको
सम्बोधन आन्तरिक श्रोत
र अनुदान पूर्वाधार निर्माण गर्दा जोखिम न्युनीकरण,
समावेशी
सरोकारहरुको
सम्बोधन हुने । स्थानीय पूर्वाधार
विकासमा जोखिम
घटेका
सरोकारवालाहरुका
स्वामित्व बढेको । ड्ड स्थानीय पूर्वाधार निर्माण गर्दा विपद जोखिम आकलन गरी सोही अनुसार व्यवस्थापन गरिएको –२
ड्ड सार्वजनिक भवन, खानेपानी, शौचालय र सडक निर्माण गर्दा अपांग, महिला, वालमैत्री कम्तिमा एक) अनुकुलको पूर्वाधार बनाएको –२ ४
२३ उपभोक्त मैत्री
स्थानीय
र्पूवाधार अभिलेख आन्तरिक श्रोत
र अनुदान उपभोक्ता समिति मार्फत संचालन गर्ने योजनाहरुको लागत अनुमान देखि फरफारक सम्मका कागजातहरु नेपाली भाषमा राखिएको । सरोकारवालाहरुले
स्थानीय पूर्वाधार
विकास निर्माणहरुका बारेमा लागत, परिमाण, गुणस्तर
समयको विषयमा
सेवाग्राही जानकारी
भएको हुने । ड्ड उपभोक्ता समिति मार्फत संचालन गर्ने योजनाहरुको लागत अनुमान, नापीकिताव, मूल्यांकन र फरफारक सम्बन्धी फारामहरु नेपाली भाषामा समेत राख्ने गरेको –१
ड्ड उपभोक्ता समितिका अनुगमन गर्ने गरेको र तालिम दिन गरेको –१
ड्ड स्थानीय पूर्वाधार योजनाहरुमा योजनास्थलमा होर्डिंग बोर्ड राख्ने गरेको –१
ड्ड स्थानीय पूर्वाधार योजनाहरुमा समयमा सम्पन्न गरेको –२ ५ १ बर्ष
ङ सामाजिक सुरक्षा र व्यक्तिगत घटना दर्ता – १५
२४ सामाजिक सुरक्षा भत्ता व्यवस्थापन सामाजिक सुरक्षाको बजेट अनुदान सामाजिक सुरक्षा भत्ता तोकिएको माध्य मार्फत वितरण भएको र यस सम्वन्धी विवरणहरु नियमित रुपमा अभिलेख अद्यावधिक गरी सार्वजानिक हुने गरेको । सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली प्रभावकारी गरिएको हुने । ड्ड सामाजिक सुरक्षा भत्ता बैक मार्फत वितरण गरिएको २
ड्ड हरेक वर्ष माघ १५ गतेभित्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनुपर्नेहरुको अद्यावधिक विवरण जिल्ला विकास समितिमा उपलब्ध भएको र वेवसाईट लगायतका माध्यमबाट सार्वजानिक गरिएको ¬¬–१
ड्ड सा.सु भत्ता पेश्की लिएको ३५ दिन भित्र वितरण गरी फस्यौट गरेको –१
ड्ड भत्ता प्राप्त गर्नेहरुको विवरण वेवसाईट लगायत अन्य माध्यमबाट सार्वजानिक गरेको –१
ड्ड सामाजिक सुरक्षा भत्ता वितरणको सम्वन्धीत अनुगमन समितिबाट अनुगमन गरी प्रतिवेदन वेवसाइटमा सार्वजानिक गरेको –१ ६ २ वर्ष
२५ व्यक्तिगत
घटना दता
व्यवस्थापन आन्तरिक आय
र अनुदान व्यक्तिगत घटना दर्ता अभिलेख अद्यावधिक भएको र
सेवाग्राहील समयम
सेवा पाएको । व्यक्तिगत घटना दर्ताका सेवा प्रवाहमा सुधार भएको । ड्ड व्यक्तिगत घटना दर्ताका प्रगती विवरण समयमा जिविसमा पठाएको –१
ड्ड सन् २०२४ सम्म सबै घटना दर्ता गर्ने गाउँस्तरिय योजना बनाएको –१
ड्ड व्यक्तिगत घटना दर्ता सरदर ६० प्रतिशत पुगेको – १
ड्ड वडा नागरिक मंच र नागरिक सचेतना केन्द समेतका सक्रियतामा गाविको सवै घटनाको घटना दर्ता हुने गरेको –१
ड्ड व्यक्तिगत घटना दर्ता वेवसाइट मार्फत अनलाईन दर्ता गर्ने गरेको –५ ५ २ वर्ष
च वातावरण संरक्षण र सरसफाइ— १६ ड्ड
२६ कम गुणस्तरका प्लास्टिक झोला प्रयोगमा बन्देज आन्तरिक आय गा.वि.स.ले नेपाल
सरकारले निर्धारण गरे बमोजिम गाउँ परिषदबाट
निर्णय गरी प्लास्टिकका झोला प्रयोगमा वन्देज लगाएको वातावरण स्वच्छ भएको । ड्ड गाविसमा मापदण्ड विपरित प्लाष्टिक झोला प्रयोगमा बन्देज लगाउने निर्णय गरेको –२
ड्ड गाविसक मापदण्ड विपरितका प्लाष्टिक झोलाका प्रयोगमा बन्देज लगाएको –२ ४ २ वर्ष
२७ वातावरण मैत्री कार्यालयका
सूचकका कार्यान्वयन आन्तरिक आय
र अनुदान गा.वि.स.ले.वातावरण मैत्री
स्थानीय शासनका प्रारुप २०७० मा उल्लेखित वातावरण मैत्री कार्यालयका सूचकहरु कार्यान्वयनमा ल्याएको । गा.वि.स.को कार्यालय वातावरण मैत्री
घोषणा भएको ड्ड गा.वि.स.को कार्यालयले कम्तिमा दुइ तिहाइ सूचकहरु कार्यान्वयनमा ल्याएकोे प्रतिवेदन स्थलगत निरीक्षणबाट देखिएको –१
ड्ड गा.वि.स.को कार्यालयले सम्पूर्ण सूचकहरु कार्यान्वयनमा ल्याएको प्रतिवेदन स्थलगत निरीक्षणबाट देखिएको –१ २ २ वर्ष
२८ गाविसका घर परिवार तहले
वातावरण
मैत्री आधारभूत तहका सूचक पुरा गरको आन्तरिक आय
र अनुदान घर परिवार तहका आधारभूत तथा विकसित सूचक पूरा गरेको गाविसका
सबै घरले
वातावरण मैत्री
आधारभूत लोगो
प्राप्त गरेको ड्ड गाविस क्षेत्र भित्रका ५०% घरधुरीले वातावरण मैत्री आधारभूत सुचकहरु पुरा गरेको –१
ड्ड गाविस क्षेत्र भित्रका सवै घरधुरीले वातावरण मैत्री आधारभूत सुचकहरु पुरा गरेको –१
२ २ वर्ष
२९ एक गाउँ एक पोखरी निर्माण
अनुदान र
आन्तरिक आय गा.वि.स.मा एक गाउँ एक पोखरी निर्माण भएको जलश्रोतका संरक्षण
र पर्यावरण संरक्षण
ड्ड गाउँ विकास समितिमा एक गाउँ एक पोखरी निर्माणका लागि गाउँ परिषदबाट निर्णय भएको –१
ड्ड गाउँ विकास समितिमा एक गाउँ एक पोखरी निर्माणका लागि गाउँ परिषदबाट निर्णय भए बमोजिम पोखरी निर्माण वा संरक्षण कार्य भएको – १ २ २ वष
३० एक गाउँ एक नसरी अनुदान र
आय गाविस एक गाउँ एक नर्सरी सञ्चालनमा आएको विरुवाका उपलब्धता सहज भएको । ड्ड गाउँ परिषदबाट नर्सरी निर्माणको निर्णय गरेको – १
ड्ड नर्सरी स्थापना गरी विरुवा उ्रत्पादन शुरु भएको – १ २ २ वर्ष
३१ फोहरमैला
व्यवस्थापन आन्तरिक आय वा अनुदान गाविसले आफैं वा सयुंक्त
रुपमा ल्याण्ड फिल्ड साइट
व्यवस्था गरेको र
संचालनमा ल्याएको
फोहोर मैलाको दिगो र प्रभावकारी व्यवस्थापन ड्ड गाविसले ल्याण्डफीलसाईट स्थापना (रिसाइल्किङ, प्रशोधन केन्द लगायत) गर्न आवश्यक व्यवस्था (क्षेत्र तोकेको, प्राविधिक डिजाईन गरेको आदि) – १
ड्ड गाविसले ल्याण्डफिल साईट संचालनमा ल्याएको – १
ड्ड फोहोर मैला संकलनका लागि व्यवस्थापन गरेको (फोहोर छुट्याउने, संकलन साधन र जनशक्ति आदिको व्यवस्था गरेको – १ ३ नियमित

३२ खुल्ला दिशामुक्त क्षेत्र घोषणा पश्चात पूर्ण आनिवानी परिवर्तन भएको गा.वि.स. घोषणा आन्तरिक आय वा अनुदान गा.वि.स.लाई सरसफाईको पूर्ण आनिवानी परिवर्तन भएको गा.वि.स.को
रुपमा विधिवत तरिकाल घोषणा गरिएको गा.वि.स.को सवै घरपरिवारको घरधुरीमा सरसफाई सम्बन्धी आनीवानी परिवर्तनका सूचक पुरा भएको ड्ड सरसफाईको क्षेत्रमा पूर्ण आनिवानी परिवर्तको रणनीति स्वीकृत भएको – १
ड्ड स्वीकृत रणनीति कार्यान्वयनमा रहेको – १
ड्ड गा.वि.स.लाई पूर्ण आनिवानी परिवर्तन भएको गा.वि.स.को रुपमा विधिवत घोषणा गरेको – १ ३ २ वर्ष
छ प्रशासकीय व्यवस्थापन र नियन्त्रण –न्यूसकास नतिजा समेत) — ४२

३३ न्यूनतम शर्त
(न्युश )
पालना आन्तरिक आय
र अनुदान गा.वि.स.ले स्थानीय निकाय वित्तिय आयोगले निर्धारण गरे अनुसार न्यूनतम
शर्तहरु पुरा गरको । गा.वि.स.ले
न्यूनतम शर्त पुरा गरी सरकारबाट उपलब्ध हुने अनुदान प्राप्त गर्न
सक्षम भएको । ड्ड गाविसले न्युनतम शर्त पूरा गरेको –१० १० सालवसाली

३४ कार्य सम्पादन
(कास)
मापनमा उच्च अंक प्राप्त आन्तरिक आय
र अनुदान गाविसले
स्थानीय निकाय वित्तिय आयोगले निर्धारण गरे
अनुसार कार्य
सम्पादन मापनमा
८१ % भन्दा बढी
अंक प्राप्त गरेको स्थानीय निकायका कार्यकुशलता बृद्धि भई कार्यसम्पादनमा गुणस्तरियता हुने । ड्ड गा.वि.स.को कार्यसम्पादन मापनमा ५१ % भन्दा बढी अंक ल्याएको – ९
ड्ड गा.वि.स.को कार्यसम्पादन मापनमा ६५ प्रतिशत वा सो भन्दा बढी अंक हासिल गरेको – १५
ड्ड गा.वि.स.को कार्यसम्पादन मापनमा ८१ प्रतिशत वा सो भन्दा बढी अंक हासिल गरेको – २५
२५
सालवसाली
३५ गा.वि.स. क्षेत्र भित्रका विषयगत निकायहरुसंग नियमित
समन्वय वैठक आन्तरिक आय
र अनुदान सव निकायहरुका प्रगति अद्यावधिक भइ समन्वय प्रभावकारी हुने । स्थानीय विकासमा प्रभावकारी समन्वय भएको । ड्ड चौमासिक रुपमा बिषयगत निकाय, गैसस र अन्य सरोकारवालाहरु संग बैठक गर्ने गरेको –१
ड्ड सहभागितात्मक योजना तर्जुमा एवं कार्यान्वयनमा समन्वय गर्ने गरेको –१
ड्ड आवधिक योजना र बार्षिक गाउँ विकास योजनाका लक्ष्यहरु पूरा गर्न विषयगत निकायहरु संग समन्वय गन बर्षभरीमा कम्तिमा दुइ दुइ वटा बैठक भएका २ ४ २ वर्ष
३६ गाविसका कर्मचारी सँग कार्य सम्पादन
सम्झौता आन्तरिक आय
र अनुदान गाविसका अन्य कर्मचारीहरु सँग कार्यसम्पादन सम्झौता भएको हुने जिविस र गाविसका कार्यसम्पादन नतिजामा आधारित भएको हुने । ड्ड गाविसका अन्य सहायक कर्मचारी सँग समेत कार्य सम्पादन सम्झौता भएको – १
ड्ड कार्य सम्पादन संझौता बमाजिम मूल्यांकन गरी सो को नतिजा जि.वि.स.मा पठाएको – १
ड्ड गा.वि.स. सचिवले यस संझौता बमोजिम स्वमूल्यांकन गरी नतिजा जि.वि.स.मा पठाएको – १ ३ नियमित
ज लैङ्गिक तथा सामाजिक समावेशी विकास — १५
३७ लैङ्गिक तथा
सामाजिक
समावेशी
विकास आन्तरिक आय
र अनुदान स्थानीय योजना प्रकृयामा महिला
सहभागितामा बढोत्तरी भई
समावेशी लक्षित
कार्यक्रम संचालन भएको हुने । स्थानीय योजना प्रकृयामा लक्षित वर्गका अर्थर्पूण
सहभागिता भएको

बजेट कार्यक्रम र यसका कार्यान्वयन लैङ्गिक मैत्री र
समावेशी भएको । ड्ड गा.वि.स.को बार्षिक योजना तथा बजेटमा प्रत्यक्ष लैङ्गिक उत्तरदायी तथा समावेशी बजेटको परीक्षण गर्ने गरेको –२
ड्ड उपभोक्ता समिति तथा अन्य संरचनामा कम्तिमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको – १
ड्ड लक्षित क्षेत्रका लागि छुटयाइएका बजेट (३५%),अबण्डा नराखी सम्बन्धित क्षेत्रमा पूर्ण कार्यान्वयन भएको –२
५ २ वर्ष

३८ बाल मैत्री गाविस
घोषणा आन्तरिक आय
र अनुदान गा.वि.स.लाई बालमैत्री गाविस
घोषणा गरिएको गाविसलाई वाल मैत्री गाविसका रुपमा घोषणा गरिएको । ड्ड वालमैत्री गाविस कार्यान्वयन रणनीति बनाएको – १
ड्ड वालमैत्री गा.वि.स.को ५० प्रतिशत सूचक पुरा गरेको – १
ड्ड गा.वि.स लाई वालमैत्री निकाय घोषणा गरिएको – १
ड्ड ३ ३ वर्ष
३९ बालश्रममा निषेध आन्तरिक आय
र अनुदान गा.वि.स.मा प्रचलित कानून बमोजिम बालश्रमलाइ निषेध गरेको गाविस क्षेत्रमा निकृष्ट प्रकारका बाल श्रममा कमी आएको । ड्ड गाविसले वालवालिकाका वालश्रमको अवस्था खुलेको स्थिति पत्र तयार गरेको – १
ड्ड वालश्रम निषेधित गाविस घोषणा भएको –२ ३ २ वर्ष
४० नागरिक
सचेतना केन्द्रका गठन
तथा विस्तार आन्तरिक श्रोत गाविसका वस्तिहरुमा नागरिक सचेतना केन्द विस्तार भएको नागरिक सचेतना केन्द्रका संख्यातथा गुणात्मक कार्यमा बृद्धि भएको ड्ड थप १ नागरिक सचेतना केन्द्र विस्तार भएको –१
ड्ड थप २ नागरिक सचेतना केन्द्र विस्तार भएको –१ २ २ वर्ष
४१ सामुदायिक मेलमिलाप आन्तरिक आय
र अनुदान सामुदायीक मेलमिलाप केन्द्रहरुका संचालन
। स्थानीय सामाजिक
द्धन्द घटाउनमा
सामुदायीक
मेलमिलाप केन्द्रका भूमिका रहेको । ड्ड सामुदायिक मेलमिलाप केन्द्र स्थापना भएको – १

ड्ड सामुदायिक मेलमिलाप केन्द्र क्रियाशिल रहेको – १ २ २ बर्ष
झ भू.उपयोग तथा व्यवस्थापन — ११

४२ गाविसमा भू–उपयोग योजना कार्यन्वयन आन्तरिक आय
र अनुदान गा.वि.स.मा भू– उपयोग योजना कार्यन्वयनमा ल्याईएको । गा.वि.स.मा भू– उपयोग योजना कार्यन्वयनमा ल्याईएको । ड्ड भू उपयोग योजना तयार गरी गाउँ परिषदबाट स्वीकृत गरेको २
ड्ड ३. सब गाविसमा भू. उपयोग योजना कार्यान्वयन भएको – १ ३ सालबसाली
४३ ऐतिहासिक
स्थलका
संरक्षण र
उपयोग आन्तरिक आय
र अनुदान गाविसले इतिहासविद वा पुरातत्वविदको
सहायतामा आफ्ना
क्षेत्रमा एतिहासिक व्यक्ति, घटनासंग जोडिएका वा अन्य ऐतिहासिक स्थल पहिचान गरी
सो स्थानमा ढुंगामा
विवरण राखी सो
स्थललाइ पर्यटकीय प्रवद्र्धनमा प्रयोगमा
ल्याएको ऐतिहासिक स्थलका पहिचान र सा
स्थानमा अभिलेख वा शिलालेखमा विवरण लेखिएको ड्ड ऐतिहासिक स्थलका पहिचान गरी विवरण अद्यावधिक गरेको – १
ड्ड सो स्थानमा ढुंगामा विवरण लेखिएको – १ २ २ वर्ष
४४ खुल्ला क्षेत्र
घोषणा आन्तरिक आय
र अनुदान भूकम्प वा विपद वा अन्य प्रयोजनका लागि गा.वि.स.का निश्चित क्षेत्रलाइ खुल्ला क्षेत्र तोकि खुल्ला क्षेत्रमा
समावेश गर्न जि.वि.स.मा सिफारिस गरेको गा.वि.स.का वस्तिहरुमा पर्याप्त मात्रामा खुल्ला क्षेत्र तोकिएको । ड्ड गाविसमा कम्तिमा १ सार्वजनिक क्षेत्रलाई खुल्ला क्षेत्र तोकेको र सो क्षेत्रमा निर्माण कार्य रोक्का गरेको तथा सा क्षेत्रलाइ हरियाली कायम गरेको –१
ड्ड गाविसमा १ भन्दा बढी सार्वजनिक क्षेत्रलाई खुल्ला क्षेत्र तोकेको र सो क्षेत्रमा निर्माण कार्य रोक्का गरेको तथा सा क्षेत्रलाइ हरियाली कायम गरेको –१
२ २ वर्ष
४५ सार्वजनिक जग्गाका
संरक्षण आन्तरिक आय
र अनुदान गाविस क्षेत्र भित्रका
सम्पूण सार्वजनिक जमिन तथा
सम्पत्तिका लगत तयार गरी सो को
विवरण जिविसमा पठाएको हुने सम्पूण सार्वजनिक जमिन तथा
सम्पत्तिको लगत
राखेका र सो को
संरक्षण भएको ड्ड हरेक वर्ष गा.वि.स.को सार्वजनिक जमिन तथा सम्पत्तिका लगत प्रतिवेदन अद्यावधिक भएको –१
ड्ड हरक वर्ष गा.वि.स.को सम्पण सावजनिक जमिन तथा सम्पत्तिका लगत प्रतिवेदन जिल्ला विकास समितिमा उपलव्ध भएको –१ २ १ वर्ष
४६ ऋयकत( भाभअतष्खभ ज्यगकष्लन का तालिम र ऋभचतषष्अबतष्यल आन्तरिक आय र
अनुदान गाविसले
कम्तिमा २५ जनालाइ ऋयकत(भाभअतष्खभ ज्यगकष्लन वा न्चभभल ज्यmभ निर्माण सम्बन्धी १
हप्ते तालिम प्रदान गरी अभचतषष्भम गरेको गाविसमा कम्तिमा २५ जना तालिम प्राप्त जनशक्ति उत्पादन ड्ड गाविसमा कम्तिमा २५ जना जनशक्तिलाई ऋयकत( भााभअतष्खभ जयगकभ निर्माण वा न्चभभल ज्यmभ अवधारणा अनुसार घर निर्माण गर्ने तालिम प्रदान गरेको –१
ड्ड गाविसमा तालिम प्राप्त जनशक्तिबाट ऋयकत( भााभअतष्खभ जयगकभ निर्माण वा न्चभभल ज्यmभ अवधारणा अनुसार घर निर्माण हुन थालको –१ २ १ बर्ष
ञ. जीविकोपार्जन तथा आय आर्जन — ६
४७ एक ठाउँ एक उत्पादनका अवधारणा कार्यान्वयन आन्तरिक आय
र अनुदान गाविसले स्थानीय उद्योग तथा उद्यमीसंग
सम्बन्धित
संस्थाहरुसंग
सहकार्य गरी सम्भाव्यताको आधारमा
गाविसका
पहिचानका रुपमा एक गाविस एक वस्तु विकास गरी उत्पादन तथा बिक्री गर्ने कार्यक्रम
सञ्चालन गरेको । एक वस्तु एक गाविस कार्यक्रम
सञ्चालन गरी
स्थानीय आर्थिक विकास भएको । ड्ड गाविसमा एक गाविस एक वस्तु कार्यक्रमका लागि वस्तु पहिचान गरेको –१
ड्ड गाविसमा एक गाविस एक वस्तु कार्यक्रम कार्यान्वयनका लागि गाउँ परिषदबाट निर्णय भएको –२
ड्ड गा.वि.स.मा एक गा.वि.स. एक वस्तु कार्यक्रम कार्यन्वयन भएको – १ ४ १ वर्ष
४८ सामुदायिक आय आर्जन तथा विपन्न वर्गमुखी कार्यक्रम आन्तरिक आय
र अनुदान विपन्न परिवारका लागि जिविकोपार्जन सुधार कार्यक्रम
सञ्चालन भएको आर्जन कार्यक्रम
सञ्चालन भएको ड्ड नमूनाका रुपमा गाविसमा आय आर्जन कायक्रम संचालन भएको – १
ड्ड जिविकोपार्जन सुधार कार्यक्रमका लागि निकासा भएको रकम जिविकोपार्जन सुधार योजना बमोजिम परिचालन भएको – १

२ २ वर्ष
ट निक्षेपित तथा विषय क्षत्रगत विकास व्यवस्थापन — ७
४९ पूर्ण साक्षर गाविस
घोषणा गराउने आन्तरिक आय
र अनुदान तथा
जिशिकाका
रकम पूर्ण साक्षर गाविस
घोषणा
साक्षर जनसंख्या बृद्धि भएको हुने । ड्ड गा.वि.स.को साक्षरता सम्बन्धी अभिलेख अद्यावधिक रहेको – १
ड्ड पूर्ण साक्षर गा.वि.स. घोषणा भएको –१ २ २ वर्ष
५० विकेन्द्रिकरण तथा विषयगत निकाय सँग समन्वय आन्तरिक आय र केन्द्रिय अनिुदान क्षेत्रगत निक्षेपण सुदृढीकरण र विषयगत विकास कार्यक्रममा समन्वय, सहकार्य र एकरुपता कायम हुने ।

स्थानीय विकासका विभिन्न क्षेत्रहरु कृषि विकास,
स्वास्थ्य तथा सरसफाई,
भौतिक पूर्वाधार विकास, शिक्षा तथा संस्कृति लगायतमा प्रभावकारिता बृद्धि हन । स्थानीय विकास विकेन्द्रिकरण र निक्षेपण सुदृढ हुने ।

गा.वि.स.को समग्र विकासका सूचकहरुमा प्रगति हुने र समन्वय तथा सहकार्यमा बढोत्तरी हुने ड्ड गाउँ विकास योजनामा कृषि तथा पशु विकास सम्बन्धी योजना समावेश भएको – २
ड्ड पर्यटन विकास सम्बन्धी सास्कृतिक सम्पदाको पहिचान, संरक्षण र विकास (मठमन्दीर, गुम्बा, विहार,मस्जिद, चाडपर्व, सांस्कृतिक धरोहर) गरेको – १
ड्ड पर्यटन सूचना सम्बन्धी व्यवस्थापन भएको – १
ड्ड पर्यटीकय पूर्वाधार विकास निर्माण (सूचना कन्द्र, भ्य प्वाईन्ट, पर्यटन मार्ग, ट्रेकींग ट्रेल, तालतलैया संरक्षण र विकास) भएको – १ ५ २ वर्ष
ठ आर्थिक प्रशासन तथा वित्तीय अनुशासन — १८
५१ आर्थिक प्रशासन र व्यवस्थापन आन्तरिक आय
र केन्द्रीय अनुदान गाविसमा वित्तीय प्रशासन प्रणाली सफटवेयर लागू भई बेरुजु घटाउने र बेरुजु फछ्र्यौटमा उल्लेख्य उपलब्धी हासिल गर्नुका साथै वित्तीय जोखिम कार्ययोजना ( ँच्च्ब्ए ) कार्यान्वयन गरी आर्थिक उत्तरदायीत्व एव पारदर्शिता बढाउने । गाउँ विकास
समितिको आर्थिक प्रशासन प्रणाली सुदृढ
हुने ।

आर्थिक सुशासन
र अनुशासन प्रबद्र्धन भएको । ड्ड गाविसको लेखा सफ्टवेयर पूर्ण रुपमा कार्यान्वयनमा आएको –२
ड्ड लेखा सफटवेयर पूर्ण रुपमा प्रयोग गरी प्रतिवेदन तयार गर्ने गरेको – २
ड्ड चौमासिक रुपमा आन्तरिक लेखापरीक्षण नियमित रुपमा भई सो अनुसार सुधारका प्रयासहरु भईरहेको – २
ड्ड गा.वि.स.को वेरुजु अभिलेख अद्यावधिक भएको – २
ड्ड नियमित रुपमा मासिक वित्तीय प्रतिवेदन जि.वि.स.मा पठाउने गरेको र सार्वजनिक हुने गरेको – २ ड्ड १० ड्ड सालबसाली
५२ पेश्की तथा बेरुजु आन्तरिक श्रोत तथा अनुदान एक वर्षभित्र बहालवाला कर्मचारीका नाममा
रहेको म्याद नाघेको पेश्की शून्य हुनेछ ।

अन्य व्यक्ति, पदाधिकारी तथा संस्थाका नाममा
रहेको म्याद नाघेको पेश्की ७० प्रतिशतले घटेको हुनेछ । गाविसले वित्तिय सुशासन
कार्ययोजना निर्माण गरी वित्तिय सुशासन कायम गन गरेको ड्ड कर्मचारीका नाममा म्याद नाघेका पेश्की नभएको – १
ड्ड कूल बेरुज मध्य कम्तिमा ४० प्रतिशत बेरुजु फछ्र्यौट गरेको – २
वा
कुल बेरुज कम्तीमा ७५ प्रतिशत बेरुज फछर्यौट गरेका – ३
ड्ड गाविसको कूल खर्चमा बेरुजूको अंश ५ % भन्दा कम रहेको – २ ड्ड ६ ड्ड २ वष
५३ वार्षिक खरिद योजना कार्यन्वयन गाविसले आफ्ना
सम्पूण खरिदहरु वार्षिक खरिद योजना अनुसार मात्र गरको । सार्वजनिक खरिद
व्यवस्थित भएको ड्ड गाविसले वार्षिक खरीद योजना तयार गरेको – १
ड्ड सम्पूण खरिदहरु खरीद योजना अनुरुप खरीद गर्ने गरको – १ २ १ वर्ष
ड अनुगमन तथा मूल्यांकन — १८
५४ अनुगमन, मूल्यांकन
सम्बन्धी आन्तरिक आय
र केन्द्रीय
अनुदान गाविस मार्फत
संचालन हुने योजना
कार्यान्वयनमा प्रभावकारिता ल्याउन अनुगमन प्रणाली व्यवस्थित भएको ।
योजना कार्यक्रमहरुको प्रतिवेदन प्रणाली प्रभावकारी भएको । गाविसहरुका अनुगमन प्रभावकारी भएको ।
प्रतिवेदन प्रणाली
सदृढ भएको । गाविस मार्फत
संचालन हुन
योजना कार्यान्वयन प्रभावकारी हुने ।


अनुगमन तथा प्रतिवेदन प्रणाली
सुदृढ हुने । ड्ड जि.वि.स.ले तयार गरेको पोर्टलमा प्रतिवेदन प्रविष्ट गरिएको हुने – ३
ड्ड गाविसका योजनाहरुको अनुगमन गरी प्रतिवेदन सार्वजनिक गर्ने गरेको – २ ५ सालबसाली
ढ. विविध १३
५५ नीति निर्देशन कार्यान्वयन आन्तरिक श्रोत
र अनुदान नीति निर्देशन कार्यान्वयन नेपाल सरकारका निर्देशनका प्रभावकारी परिपालना हुने ड्ड नेपाल सरकारल सुम्पिएका निर्देशन र नीतिहरुको कार्यान्वयन प्रभावकारी रुपमा गरेको – २ २
५६ वार्षिक स्थिति प्रतिवेदन गाउँ विकासका
समग्र स्थिति प्रतिवेदन प्रकाशन भएको बार्षिक विकास स्थिति सार्वजनिक भएका हुने ड्ड बार्षिक रुपमा गाउँ विकासका स्थिति प्रतिवेदन तयार गरी जि.वि.स.मा पठाएको – २ २
५७ गैर सरकारी
संस्था समन्वय आन्तरिक श्रोत
र अनुदान गैर सरकारी संस्थाहरुको विवरण अद्यावधिक रहेको र विकासमा समन्वयात्मक सहकार्य कायम रहेको गैर सरकारी संस्थाका श्रोत साधन प्रभावकारी
रुपमा परिचालन भएको हुने । ड्ड गाविस क्षेत्र भित्रका गैर सरकारी संस्थाका पाश्र्वचित्र (प्रोफाईल) तयार गरेको – १
ड्ड कम्तिमा २ पटक गैसस सँग समन्वय वैठक गरेको – १
ड्ड बार्षिक योजनामा गैर सरकारी संस्थाका विवरण र कार्यक्रम समावेश भएको – १
ड्ड गैससबाट भएका कार्यको अनुगमन गरी प्रतिवेदन तयार गर्ने गरेको – १ ४
५८ नयाँ पहलको शुरुआत आन्तरिक श्रातर अनुदान गाविसका लागि उपयोगी, दिगो वा दीर्घकालिन महत्वका विकासमुखी नयाँ पहलका थालनी गरेको । नया पहल शरु गरी गाउँ विकासमा योगदान पुर्याएका हुने । ड्ड गाविस सचिवले सँस्थागत स्मरणका लागि काम संग सम्बन्धित विषयमा दैनिक डायरी टिपोट, अभिलेख अद्यावधिक गर्ने गरेको – १
ड्ड सिर्जनात्मक वा नवीन प्रकतिका प्रयासहरु गाविस वा परिषदका निर्णय मार्फत कार्यान्वयनमा ल्याएको – १
ड्ड सरुवा वा बढुवा भइ जाँदा साविकवालालाइ गाविस का माइन्यूट, परिषद कागजातहरु, बेरुज लगतहरु, गाविसका माइन्यूटहरु हस्तान्तरण र बरबुझारथ गर्ने गरेको – १ ३
५९ निजी,सार्वजनिक र सहकारी क्षेत्र साझेदारी सबै श्रोत निजी, सार्वजनिक र
सहकारी क्षेत्रमा
सहकारिताका लागि जिल्लागत नीति बनेको आर्थिक विकासका लागि
साझेदारितामा बृद्धि ड्ड सम्बन्धित सब सरोकारवालाहरुसंग समन्वय गरी निजी, सार्वजनिक र सहकारी क्षेत्रका सहकार्य सम्बन्धी नीति तथा कार्ययोजना स्वीकृत गरेको – १
ड्ड सबै सरोकारवालाहरुका सँयुक्त तत्वावधानमा लागत साझेदारीका कम्तिमा दुईवटा योजना स्वीकृत गरी कार्यान्वयनमा लगेको – १ २
कुल अक २५०




ग. कार्यसम्पादन अंक भारको बिभाजन

कायसम्पादन अक नतिजा
०– ४० ५ सम्म कमजोर
४० भन्दा बढी देखि ५० ५ सम्म न्यून
५० भन्दा बढी देखि ६० ५ सम्म सामान्य
६० भन्दा बढी देखि ८० ५ सम्म राम्रा
८० भन्दा बढी देखि ९० ५ सम्म उच्च
९०५ भन्दा वढी उत्कृष्ट




प्रथम पक्ष दोस्रो पक्ष


....................................
मदन कोईराला
स्थानीय विकास अधिकारी
जिल्ला विकास समितितको कार्यालय, इलाम ....................................
....................................
गा.वि.स. सचिव
गाउँ विकास समितितको कार्यालय, .................. इलाम
साक्षीहरु

१ श्री यादव अधिकारी, लेखा अधिकृत जिविसको कार्र्यालय, इलाम
२ श्री छवीलाल खतिवडा, योजना अनुगमन तथा प्रशासकिय अधिकृत, जिविसको कार्यालय, इलाम




Skip to toolbar