जिल्ला समन्वय समितिको बैठक संचालन तथा सदस्यहरुको जिम्मेवारी निर्धारण सम्वन्धि कार्यविधि २०८० सातौ जिल्ला सभा मिति २०८०।०६।११ सम्पन्न जिल्ला समन्वय सममतिको कायाालय, इलामको आ.व. २०८०/०८१ प्रथम त्रमैामसक अवधिको प्रगति विवरण इलाम जिल्ला समन्वय समितिको छैटौ जिल्ला सभा २०७९।०८० मिति २०७९।०६।०७ गते सम्पन्न भएको छ । पाँचौ जिल्ला सभा सम्पन्न २०७८।०७।१० गते मिति : २०७८।०७।१० गते बुधबार समय : दिनको ११ बजे स्थान : जिल्ला समन्वय समितिको सभाहल चौथो जिल्ला सभा सम्पन्न २०७७।०६।२८ स्वीकृत योजनाको विवरण सम्वन्धमा २०७५/०७६ इलाम जिल्लाको प्रोफायल विवरण इलाम जिल्लाको तोस्रो जिल्ला सभा सम्पन्न २०७६ जिल्ला समन्वय समितिको वार्षिक प्रगति प्रतिवेदन २०७४/२०७५

२२ औं जिल्ला विकास योजना २०७३/२०७४ सार्वजनिक कार्यक्रम

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालका माननीय राज्यमन्त्री कुन्ती कुमारी शाहीज्यूको प्रमुख आतिथ्यतामा इलाम जिल्ला विकास समितिको २२ औं जिल्ला परिषद्बाट पारित इलाम जिल्लाको आर्थिक वर्ष २०७३/२०७४ को बार्षिक जिल्ला विकास योजनाको नीति, कार्यक्रम तथा बजेट मिति २०७२ फागुन २८ गते शुक्रबारका दिन विहान ८ः३०बजे जिल्ला विकास समितिको कार्यालय इलामको सभाहलमा सार्वजनिक गर्ने कार्यक्रम रहेको हुँदा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरु, सरकारी कार्यालयका प्रमुख ज्यूहरु, सम्पूर्ण गाविसका गाविस सचिवज्यूहरु,सामाजिक परिचालक, गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिज्यूहरु, वित्तीय संस्थाका प्रमुखज्यूहरु,छापा तथा विद्युतीय माध्यमका सञ्चारकर्मीहरु,नागरिक समाज,सरोकारवाला लगायत इलाम जिल्लाका सम्पूर्ण जिल्लावासीहरुलाई सो सार्वजनिकीकरण समारोहमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछ ।

Skip to toolbar