इलाम जिल्लाको आर्थिक वर्ष २०७४÷०७५ को सहभागीतामूलक बार्षिक जिल्ला विकास योजना निर्माण गर्ने सन्र्दभमा स्थानीय स्वायत्त शासन ऐन,२०५५ तथा नियमावली २०५६ र सहभागीतामूलक बार्षिक योजना तर्जुमा दिग्र्दशन, २०७१ मा भएको व्यवस्था बमाजिम मिति २०७३ मंसिर १३ गते विहान १० बजे देखी जिल्ला विकास समितिको सभाहलमा निम्न कार्यालय,संघसंस्था तथा महानुभावहरुको सहभागीतामा पूर्वयोजना तर्जुमा गोष्ठि गर्ने कार्यक्रम रहेको हुँदा यस सम्वन्धी पत्र पठाइ सकिएको छ पत्र प्राप्त नभएमा यसै सूचनाबाट जानकारी लिई उक्त गोष्ठीमा उपस्ति भई दिनु हुन अनुरोध छ ।