इलाम जिल्ला समन्वय समितिको छैटौ जिल्ला सभा २०७९।०८० मिति २०७९।०६।०७ गते सम्पन्न भएको छ । पाँचौ जिल्ला सभा सम्पन्न २०७८।०७।१० गते मिति : २०७८।०७।१० गते बुधबार समय : दिनको ११ बजे स्थान : जिल्ला समन्वय समितिको सभाहल चौथो जिल्ला सभा सम्पन्न २०७७।०६।२८ स्वीकृत योजनाको विवरण सम्वन्धमा २०७५/०७६ इलाम जिल्लाको प्रोफायल विवरण इलाम जिल्लाको तोस्रो जिल्ला सभा सम्पन्न २०७६ जिल्ला समन्वय समितिको वार्षिक प्रगति प्रतिवेदन २०७४/२०७५ जि‍.स.स. कार्यालयबाट यही २०७५ जेष्ठमा जिल्लाका विभिन्न स्थानीय निकायका जननिर्वाचित पदाधिकारीहरु र कर्मचारीहरुको लागी क्षमता अभिवृद्धि तालीमको प्रस्तावित तालिका जिल्ला समन्वय समिति इलाम बोर्ड बैठक बसेकव संक्षिप्त निर्णयहरु विवरण उपलब्ध गराईदिने सम्वन्धमा ।

जिल्ला विकास समितिको कार्यालय, इलामको लेखापरीक्षक नाम दर्ता गराउने बारेको सूचना

स्थानीय शासन ऐन, २०५५ को दफा ६९ उपदफा (२) अनुसार इलाम जिल्लाका गाउँ विकास समितिहरुको आर्थिक वर्ष २०७२।७३ को श्रेस्ताहरुको अन्तिम लेखापरीक्षण गराउनु पर्ने भएको हुँदा इच्छुक दर्तावाला लेखापरीक्षकहरुबाट यो सूचना प्रकाशित मितिले १५ (पन्ध्र) दिन भित्र रीत पूर्वकको निवेदन दर्ता गराउनहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
नोट १) सरकारी सेवा, सार्वजनिक संघसंस्था र जिल्ल विकास समितिको कार्यालयमा कार्यरत कर्मचारले गाउँ विकास समितिको अन्तिम लेखापरीक्षण गर्न पाउने छैनन्
२) अन्तिम लेखापरीक्षण गर्दा लेखापरीक्षकले गाउँ विकास समितिमै बसी आवश्यकता अनुसार आयोजनाहरुको स्थलगत निरीक्षण समेत गरी गर्नु पर्नेछ ।

Skip to toolbar