जिल्ला समन्वय समितिको बैठक संचालन तथा सदस्यहरुको जिम्मेवारी निर्धारण सम्वन्धि कार्यविधि २०८० सातौ जिल्ला सभा मिति २०८०।०६।११ सम्पन्न जिल्ला समन्वय सममतिको कायाालय, इलामको आ.व. २०८०/०८१ प्रथम त्रमैामसक अवधिको प्रगति विवरण इलाम जिल्ला समन्वय समितिको छैटौ जिल्ला सभा २०७९।०८० मिति २०७९।०६।०७ गते सम्पन्न भएको छ । पाँचौ जिल्ला सभा सम्पन्न २०७८।०७।१० गते मिति : २०७८।०७।१० गते बुधबार समय : दिनको ११ बजे स्थान : जिल्ला समन्वय समितिको सभाहल चौथो जिल्ला सभा सम्पन्न २०७७।०६।२८ स्वीकृत योजनाको विवरण सम्वन्धमा २०७५/०७६ इलाम जिल्लाको प्रोफायल विवरण इलाम जिल्लाको तोस्रो जिल्ला सभा सम्पन्न २०७६ जिल्ला समन्वय समितिको वार्षिक प्रगति प्रतिवेदन २०७४/२०७५

गा.वि.स सचिव ज्युहरुलाई खानेपानी तथा सरसफाई कार्यशाला गोष्ठीमा अनिवार्य रुपमा उपस्थित हुन अनुरोध छ.

जिल्ला विकास समितिको कार्यालय,इलामको अत्यन्त जरुरी सूचना
……………………………………………………………………………………
श्री गा.वि.स सचिव
४३ गा.वि.स
विषयः गोष्ठीमा सहभागी सम्बन्धमा ।
खानेपानी तथा सरसफाई कार्यशाला गोष्ठीमा अनिवार्य रुपमा उपस्थित हुन अनुरोध छ.
मिति:२०७२/११/२० र २०७२/११/२१
समय: बिहान १०:३० देखि बेलुकी ४:३० सम्म
स्थान:जि.वि.स,इलाम

Skip to toolbar