जिल्ला समन्वय समितिको बैठक संचालन तथा सदस्यहरुको जिम्मेवारी निर्धारण सम्वन्धि कार्यविधि २०८० सातौ जिल्ला सभा मिति २०८०।०६।११ सम्पन्न जिल्ला समन्वय सममतिको कायाालय, इलामको आ.व. २०८०/०८१ प्रथम त्रमैामसक अवधिको प्रगति विवरण इलाम जिल्ला समन्वय समितिको छैटौ जिल्ला सभा २०७९।०८० मिति २०७९।०६।०७ गते सम्पन्न भएको छ । पाँचौ जिल्ला सभा सम्पन्न २०७८।०७।१० गते मिति : २०७८।०७।१० गते बुधबार समय : दिनको ११ बजे स्थान : जिल्ला समन्वय समितिको सभाहल चौथो जिल्ला सभा सम्पन्न २०७७।०६।२८ स्वीकृत योजनाको विवरण सम्वन्धमा २०७५/०७६ इलाम जिल्लाको प्रोफायल विवरण इलाम जिल्लाको तोस्रो जिल्ला सभा सम्पन्न २०७६ जिल्ला समन्वय समितिको वार्षिक प्रगति प्रतिवेदन २०७४/२०७५

गाविस सचिवहरु मिति २०७२ असोज १२ गते वैठकमा उपस्थित हुने बारे

इलाम जिल्लाका सबै गाविस सचिवहरुलार्इ वैठकमा आउने बारेमा अत्यन्त जरुरी सूचना


MCPM को मूल्याकन गरी सो को नतिजा सहित मिति २०७२ असोज १२ गते जिल्ला विकास समिति इलामको सभाहलमा हुने समिक्षा वैठकमा सम्पूर्ण गाविस सचिव ज्यूहरुलार्इ अनिवार्य उपस्थीतिका लागि अनुरोध गर्दै उक्त वैठकमा कार्य सम्पादन संम्झौता समेत गरिने व्यहोरा जानकारी गराइन्छ।

छविलाल खतिवाडा                                                        

योजना अनुगमन तथा प्रशासकिय अधिकृत

जिल्ला विकास समितिको कार्यालय इलाम

Skip to toolbar