जिल्ला समन्वय समितिको बैठक संचालन तथा सदस्यहरुको जिम्मेवारी निर्धारण सम्वन्धि कार्यविधि २०८० सातौ जिल्ला सभा मिति २०८०।०६।११ सम्पन्न जिल्ला समन्वय सममतिको कायाालय, इलामको आ.व. २०८०/०८१ प्रथम त्रमैामसक अवधिको प्रगति विवरण इलाम जिल्ला समन्वय समितिको छैटौ जिल्ला सभा २०७९।०८० मिति २०७९।०६।०७ गते सम्पन्न भएको छ । पाँचौ जिल्ला सभा सम्पन्न २०७८।०७।१० गते मिति : २०७८।०७।१० गते बुधबार समय : दिनको ११ बजे स्थान : जिल्ला समन्वय समितिको सभाहल चौथो जिल्ला सभा सम्पन्न २०७७।०६।२८ स्वीकृत योजनाको विवरण सम्वन्धमा २०७५/०७६ इलाम जिल्लाको प्रोफायल विवरण इलाम जिल्लाको तोस्रो जिल्ला सभा सम्पन्न २०७६ जिल्ला समन्वय समितिको वार्षिक प्रगति प्रतिवेदन २०७४/२०७५

अा‍‌. व. २०७३।०७४ काे अान्तिरक अाय ठेक्का वन्दाेवस्त सम्वन्धी दर भाउ सम्वन्धी अाव्हान गरिएकाे सूचना

स्थानीय स्वायत्त शासन ऐन २०५५, स्थानीय स्वायत्त शासन नियमावली, २०५६ (चौथो संशोधन, २०६६ सहित) स्थानीय निकाय (आर्थिक प्रशासन) नियमावली २०६४ तथा राजश्व परामर्श समितिको सिफारिसमा जिल्ला परिषदले निर्धारण गरे बमोजिम यस जिल्ला विकास समितिले लगाउन सक्ने विभिन्न करहरु मध्ये यस जिल्लाको क्षेत्राधिकार भित्र रहेका निम्न नदीहरुबाट उत्खनन संकलन गरी घाटगद्धी गरी बिक्री एंव निकासी हुने ढुङ्खा, गिट्टी, बालुवा र भरौट माटो (प्राकृतिक स्रोत उपयोग कर ) कर को आय ठेक्का आगामी आर्थिक बर्ष २०७३÷०७४ को लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएको हुँदा इच्छुक व्यक्ति, फर्म वा कम्पनी संस्थाहरुबाट आफ्नो फर्मको आ.व.०७३÷०७४ मा नविकरण भएको प्रमाण–पत्र, मूल्य अभिबृद्धि कर दर्ता प्रमाण–पत्र तथा आ.व.०७२÷०७३ सम्मको कर चुक्ता प्रमाण पत्र पेश गरी सूचनामा उल्लेखित मिति, समय र स्थानमा सूचना प्रकाशित भएको मितिले १६ औं दिनको १२ः०० बजे भित्र नेपाली नागरिक भए आफूले कबोल गरेको ठेक्का अंकको ५% र गैर नेपाली नागरिक भए १०% धरौटी रकम यस कार्यालयको ने.बैं.लि.इलाम शाखाको धरौटी खाता नं.०४००३०००००३१ मा दाखिला गरी सो को सक्कलै भौचर सहित निम्न शर्तहरुको अधीनमा रही रीतपूर्वक सिलबन्दी बोलपत्र दाखिला गर्न यो सूचना प्रकाशित गरिएको छ ।

सम्पूर्ण जानकारीको लागी प्रकाशन भित्र राखिएको छ त्यहाँ गएर डाउनडोड गनुसक्नु हने छ ।

Skip to toolbar